कर्णाली प्रदेशस्थित कालीकोट जिल्लाको नरहरिनाथ गाँउपालिकामा संचालित सामुदायिक उत्थानशील परियोजनाद्वारा गरिब तथा बिपन्न तीन घरघुरीलाई नवनिर्मित भुकम्पप्रतिरोधी घर एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । गाउँपालिका उपाध्यक्ष मनशोभा बुढा तथा आई एन एफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारी ज्यूले संयुक्त रुपमा घरहरू हस्तान्तरण गर्नुभएको थियो ।

औपचारिक कार्यक्रमको अध्यक्षता नरहरिनाथ गाँउपालिका वडा नं. २ का वडा अध्यक्ष प्रेम बहादुर दर्जी र प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले गर्नुभयाे । कार्यक्रममा आइ एन एफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारी, समुदाय कार्यक्रम निर्देशक सन साेखी, कार्यकारी सचिव दिप सिंह, आइ एन एफका परियोजना संयोजकहरू इन्द्र बहादुर बिश्वकर्मा र दल बुढा, इलाका प्रहरी कार्यालयका प्रमुख सुर्य बहादुर शाही र वडा कार्यालयका सचिव लगायतको उपस्थिती रहेकाे थियाे ।

Newly constructed earthquake-resistant houses have been handed over to three poor and vulnerable households through INF Nepal’s Community Resilience and Development Project (CRDP) in Narharinath Rural Municipality of Kalikot district. Rural Municipality Vice-Chairperson Manshova Budha and INF Nepal’s Executive Director Nepal Krishna Adhikari jointly handed over the houses.

The formal programme was attended by local representatives, government officials, INF staff and community members.